हामी बेलायतको ठूलो Project मा काम गर्दछौं। प्रोजेक्ट सुरु गर्दा जे सपना देख्छौं,पूर्ण गर्दा Project Owner को सपना पूर्ण भएको हुन सक्नु पर्दछ। Company ले image राम्रो छोड्नु पर्दछ।Project मा धेरै Stakeholders ले काम गर्दछन् ।
Owner, Client,
Designer,
Contractor,
Sub- Contractor,
Investor,
Government Representatives,
Environmentalists,
Estimators,
Cost Controllers,
Delay Controllers
Planners,
Quality Controllers,
Health and Safety advisors, Coordinaters,
Project Managers,
Managers
Comissoners,
Snaggers,
Supply -Chain,
Building Controllers,
Council Representatives,
Architects,
Structural Engineers,
Builders work designers,
Suppliers .
जब Project पूर्ण हुन्छ र Exact date मा Handover हुन्छ,त्यस पछि Detail Project Review हुन्छ |यो British तौर तरिका हो। नेपालको हरेक विकाश तौर तरिका लाई ढिलाई हुन नदिन यहि British Model Follow गर्नु पर्दछ।नेपालका शाषकले, अधिकारीले Project DelayTally र Delay Control Model कहिले Follow गरेनन् । सिक्न पनि चाहँदैन।
British model Project DelayTally र Delay Control Model मा हरेक कार्यको Start date र Finish date हुन्छ।यदि Start date र Finish date मा कतै गडवडी देखिय कारण खुलाउन पर्दछ।यो Start date र Finish date लाई १ हप्ते,२ हप्ते,१ महिने,३ महिने,६ महिने गरि ट्याली गर्दै लानु पर्दछ।
के र कसका कारणले Progress Delay भएको हो ? हरेक Meeting को कारण खोजी Minutes तयार गरि मिटिङ्ग को Report Agree गर्न उपस्थित सबैमा Note गर्नेले Email मार्फत जानाकारी गराउनु पर्दछ। यदि Minutes को बुँदा चित्त नबुझे Email मार्फत असमझधारी व्यक्त गर्न सकिन्छ। यदि भविष्यमा विवाद भय यो Report लाई नै अदालतले कानुनी मान्यता दिन्छ।
नेपालको विकाश Project ढिला हुन नदिन, समयमै सम्पन्न गराउन British Delay Contol Model Follow गर्नु पर्दछ। British हरु यो Project Evaluation को काम राजनैतिक पार्टीमा पनि गर्दछन् । चुनाबको बेला घोषणा पत्रमा के नितिगत कुराहरु लेखियो ? के भनेर भोट मागियो? र सरकारमा जाँदा के के गरियो? भनि हरेक महिना,३ महिना,६ महिना र वर्षमा Party Commitment People Work Review हुँदो रहेछ।
बेलायतमा आफ्नो पार्टिले चुनाव जितेको क्षेत्र पुःन चुनाव हुँदा हाऱ्यो भने ठूलो Review हुन्छ। नेपालमा नेपाली कांग्रेस पार्टीले पनि यस्तै Review गर्नु पर्दछ। नेपालमा भर्खर भएको चुनाव नतिजा हेर्दा यस्तो देखिन्छ। ०७९ सालको स्थानीय तह निर्वाचनमा जितेका २ गाउँपालिका अध्यक्ष, २ उपाध्यक्ष र एक नगरपालिकाको उपमेयर यसपटक कांग्रेसले गुमाएको छ । कांग्रेसले गत चुनावमा जितेको काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर जित्न सफल भएपनि महाबु र ग्रामथानको अध्यक्ष, नलगाडको उपमेयर तथा स्वामीकात्तिक खापर र गौरिशंकरको उपाध्यक्ष गुमाएको छ ।
कांग्रेसले अघिल्लो पटक जितेको गौरिशंकर महाबु र स्वामीकात्तिक खापरमा यसपटक नेकपा एमालेले जितको झण्डा गाड्दा ग्रामथान र नलगाड माओवादी केन्द्रले खोसेको छ । कांग्रेसले एउटा नगरपालिकाको मेयर, १६ वटा वडामा जित हासिल गरेपनि उसले यसअघिको आफ्नो सिट जोगाउन सकेन । उपनिर्वाचन भएका स्थानमध्ये २६ पद कांग्रसकै रिक्त थियो ।
अब यो नतिजा ले के संकेत गर्दछ भने २०८४ को आम चुनाब जित्न नेपाली कांग्रेस Party ले पनि British मोडेल जस्तै रिभ्यु गर्न सल्लाह दिन चाहन्छु ।