काठमाण्डौ \ ‘अग्रजलाई सम्मान,नवलाई प्रोत्साहन, कला गला संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मूल अभिप्रायका साथ विगत चार वर्षदेखि थालिएको साधना म्यूजिक अवार्ड रिवार्ड को उत्कृष्ट मनोनयन सार्वजानिक गरिएको छ । दुई वर्ष अवार्डका रुपमा आएपनि तेस्रो वर्षदेखि नेपालकै पहिलो रिवार्डका रुपमा परिमार्जित गरिएको साधना म्यूजिक अवार्ड रिवार्डमा लाकगीत, लोक दोहोरी, आधुनिक÷पप आदि सहित भिडियोका विभिन्न विधामा समेत अवार्ड प्रदा नगरिन्छ ।
करिव २५ विधाका विभिन्न अवार्ड रिवार्ड प्रदान नगरिने बोर्ड संयोजक गोकर्ण लामिछानेले बताए । आम अवार्डहरुभन्दा फरक रहेर रिवार्ड थालिएको र सोहि अवपरमा लाइफटाइम अचिभमेन्ट अवार्ड सहित विभिन्न सम्मान समेत रहने आयोजक संस्था सामना म्यूजिक क्रियशन प्रालिकी अध्यक्ष सामना शाहले बताइन् ।
उत्कृष्ट मनोनयन यस प्रकार रहेको छ ।
लोक दोहोरी तर्फ
क. शब्द
१. निर्मला राना ः लाली जोवन
२. सागर रेग्मी ः ज्यानै फाल्दिन्छु
३. शिब हमाल ः जाले रुमाल मायालाई दिउला
४. डा. शिब सुबेदि ः दु ःख थापा छैन
५. बिक्रम बाबु बि.क. ः दीउला त्यो मन
ख. लय
१. क्रषी खड्का ः थोरै थोरै
२. नविन परियार ः जाम हो हिड रेलैमा सरर
३. रायन बस्याल ः घामको झुल्को
४. शान्त शिशिर ः बेसारे माया
५. नन्दू परियार ः जान्छेउ र माइली
ग. गायक
१. खुमन अधिकारी ः सत्रु वैरी
२. अर्जुन सापकोटा ः बस्यौ अलग्गै
३. तेजस रेग्मी ः पुसलाई नदिनु
४. सुकदेव अधिकारी ः बाजेको पालामा
५. राम प्रसाद अवश्थी ः तिम्रो खा“चो
घ. गायिका
१. शान्ती श्री परियार ः वस्यौ अलग्गै
२. सुनिता बुढाक्षेत्री ः रु“दै हिंड
३. चन्द्रा अर्याल ः पिरिम लगाम कान्छा
४. सिमा थापा ः दमौलीमा गेट
५. सपना रोका ः झ्यालमा सेतो पर्दा
ङ. मोडल पुरुष (अभिनय)
१. ओ वि रायमाझी ः कट्टा हान्दिन्छु
२. आसिर प्रताप जंग ः भाग्यले जहाँसम्म
३. मुकुन्द भट्ट ः मुटु रेटियो
४. अशोक पौडेल ः ज्यानै फाल्दिन्छु
५. शिषिर पौडेल ः सावको सामु
च. मोडल महिला (अभिनय)
१. एलिना रायमाझी ः शोकाकूल
२. निरुता शाही ः ज्यानै फाल्दिन्छु
३. जुना गुरुङ ः जान्छेउ र माइली
४. स्मारीका ढकाल ः मुटु रेटियो
५. सजीना लामिछाने ः परदेशी भुलिगो
छ. मोडल पुरुष (नृत्य)
१. विमल अधिकारी ः म बाँचेको तिम्रै लागी हो
२. सुरेश कोली ः प्याट्ट पोइल
३. रेशम नेप्किन ः पहिलो नम्बरमा
४. वविन सिंह ठकुरी ः उपहार रातो सल
५. शरद एल जी ः जसले मन पराइच
ज. मोडल महिला (नृत्य)
१. संचिता शाही ः बेसारे माया
२. नारायणी खत्री ः गा“उले पाराले
३. अस्मिता पुरी ः फूलमाया
४. प्रमिता राज घतानी ः पहिलो नम्बरमा
५. अस्मिता राना ः रेलै सलल
झ. निर्देशक
१. शिवजी क्षेत्री ः पहिलो नम्बरमा
२. सृजन वराल ः ज्यानै फाल्दिन्छू
३. प्रविण थापा ः बैमानी लाहुरे
४. मौसम हिमाली ः रेशम
५ . निरेन श्रेष्ठ ः ओई भन्दा होई
आधुनिक तर्फ
क. शब्द
१. भिष्मराज फुलारा ः आहा भो आहा भो
२. डा. ओम कृष्ण प्रसाई ः पिता
३. रोहित घिमिरे ः शितल शितल
४. गोविन्द भट्ट ः जुनेली
५. केशव शर्मा वेलवासे ः वुझ्नै सकिन
ख. संगित
१. केशव सापकोटाः झेली माया
२. सि. एल. शर्मा ः लजाएर लुकी लुकी
३. क्रषी खड्का ः टुटेको दिल
४. सरोज कोइराला ः एउटा माझी
५. गोविन्द मधुर आचार्य ः मान्छे चिन्न जानिन
ग. गायक
१. डेविट शंकर ः जुनकिरी
२. गोविन्द मधु्र आचार्य ः मान्छे चिन्न जानिन
३. विशाल निरौला ः अभागीको भाग्य खोटो
४. सौगात जंग थापा ः बा“चा तोड्दिन
५. रुद्र शेखर शर्मा ः के होला भोली
घ. गायिका
१. एलिना चौहान ः चल्दैन मन मर्जी
२. अस्मिता अधिकारी ः तिमी स“गै
३. अनु चौधरी ः मखमली
४. प्रतिमा के.शी ः खाली खुट्टा
५. शोभा पाण्डे ः डल्ले खुर्सानी
ङ. मोडल पुरुष
१. विक्रम वुढाथोकी ः तिम्रो मन वदलियो
२. श्रीदेव भट्टराई ः जहिले देखि नजर जुध्यो
३. संजीत भण्डारी ः साथी
४. अभि सुनार ः म छु आज रोडमा
५. विजेन्द्र नौवागे ः म तिमीलाई मन पराउछु
ङ. मोडल महिला
१. दिपा शाही ः कस्ती थिए कस्ती भए
२. उषा सुवेदी ः बिदाई
३. पवित्रा शाकी (पवि) ः थाहै भएन
४. कविता न्योपाने ः कलेजी कटाउने माया
५. सपना जनक ः मेरो मान्छे
च. निर्देशक
१. रामजी लामिछाने ः बस्छौ भने दिल
२. सियोन श्रेष्ठ ः सत्य राम कसम
३. पुजा ठकुरी ः पिर्के सलामी
४. क्रान्ती के. सी ः सानु तिमीले
५. शिशिर बुढाथोकी ः म त तिमीलाई गर्छु माया
अन्य विधा
क. छायाँकार
१. ज्ञान कुमार कट्टेल ः ढकमक्क रानी बन
२. विरेन्द्र परियार ः खुशी लुट्यौ
३. करण सिंह चैंसुर ः भाग्यले जहा“सम्म डोरयाउछ
४. अजय रेग्मी ः मेरी बाठी मायाले
६. दुर्गा पौडेल ः फूलमाया
ख. संपादन
१. अमृत चापागांई ः कस्मिरे पछ्यौरी
२. विष्णु तामाङ ः पाले दाई
३. राजेश कुमार ः बा“च्दीन म
४. सिलोन लम्साल ः मेसो मिलाएर
५. बिनोद बम ः पिर्के सलामी
ग. एरेन्जर
१. विशाल निरौला ः अभागी खप्पर
२. सुनिल परियार ः डाडै को टुनी
३. हृदम क“डेल ः हिन्दै छु एक्लै
४. राजकुमार मगर ः अधुरो सपना २
५. पुष्कर सुनुवार ः साथी